२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

आज सुन तोलामा १ लाख ८८ हजार १ सय रुपैयाँ कायम

काठमाण्डौँ, १७ वैशाख ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । जसआधारमा आज सुनको मूल्य घटेको हो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस