२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

चर्चित गायक दिपेश लामाको साजैलो भाका चोखो माया सार्बजनिक

काठमान्डौं, १५ वैशाख । चर्चित गायक / गायिका दिपेश लामाउषा गुरुङको स्वरमा चोखो माया बोलको गित सार्बजनिक भएको छ । रबि मल्लको शब्द रहेको यस गितमा मुजिक कम्पोजिशन , संयोजन गायक दिपेशकै रहेको छ । जसमा दीक्षित पौडेलले एरेजमेन्ट त्यस्तै चन्द्र चौधरीले गितमा ध्वनि सम्पादनको काम गरेका छन् ।

पिटर गुरुङले छायांकन गरेको यस म्युजिक भिडियोमा विष्णुहरि तिमिल्सिनाले भिडियो सम्पादन गरेका हुन् । जसमा सुरज गुरुङ , बबिता गुरुङ, रोहित गुरुङ , बिशाल घले , निश्मा गुरुङ , ब्रजील गुरुङ, रोजा गुरुङ , कृष्णा गुरुङ , दिपा घले , बिश्वाश घले , सक्षम गुरुङ , कृतिका मगर , अमृत गुरुङ , लगायत फिचर्ड भएका छन् ।

भिडियोलाई कमल बहादुर गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । यस गितको भिडियो उषा गुरुङको आधिकारिक युटुब च्यानल वाट सार्बजनिक गरिएको छ ।  __हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ बैशाख १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस