२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

कर्मचारी परिषद्ले दियो विद्यालयको चाबी बोकेरै २४ घण्टाभित्र काठमान्डौं आउन निर्देशन

काठमान्डौं, ९ वैशाख । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमान्डौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७ सय ५३ वटा स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई यस्तो उर्दी जारी गर्नु भएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस