२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

रमेश परियारको मुसुक्क हासेको फोटो पठाईदेउ गितको म्युजिक भिडियो सार्बजनिक

काठमान्डौं, ९ वैशाख । रमेश परियारको शब्द तथा संगीतमा मुसुक्क हासेको फोटो पठाईदेउ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक उक्त गितमा चर्चित गायक/ गायिका खेम सेन्चुरीकल्पना देवकोटाको स्वर सुन सकिन्छ। जसमा कृष्ण केसीको संगीत संयोजन त्यस्तै गितमा बिनोद परियारले ध्वनि सम्पादनको काम गरेका छन् ।

नबराज उप्रेतीको छायांकन रहेको भिडियोमा मिलन बिस्वकर्माको भिडियो सम्पादन त्यस्तै , भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । गितमा पल शाह ,गीता ढुंगाना,जुना बिश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ । जुन गितको भिडियो लक्षमण कल्पना नामको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस