२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

‘देबेश सशिकाको’ निरमाया हो मा ‘एलिश र उषा फिचर्ड ’

काठमाडौँ, ७ बैशाख । चर्चित गायक / गायिका देबेश राई सशिका राईको स्वरमा निरमाया हो बोलको गित सार्बजनिक भएको छ । गितमा देबेश स्वयं आफै संगीत/संयोजन त्यस्तै ध्वनि सम्पादनको काम गरेका छन् । यस गितमा शब्द भने पछिलो समयका चर्चित व्यस्त गितकार डिपी खनालले लेखेका हुन् ।

दिनेश पराजुलीले छायांकन गरेको यस म्युजिक भिडियोमा प्रविन भट्टले भिडियो सम्पादन त्यस्तै मिलन बिश्वकर्माले कलर गरेका हुन् । एलिश राईले कोरियोग्राफी त्यस्तै निर्देशन गरेको भिडियोमा उषा उप्रेती, एलिशा राई , देबेश/सशिका राई लगायतले अभिनय गरेका छन् । यस गितको भिडियो देबेश/सशिकाको आधिकारिक युटुब च्यानल वाट सार्बजनिक गरिएको छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

 

 

प्रकाशित मिति : २०८२ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस