२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

संगीतकार सीएल शर्माको नयागित चिसो लाग्यो सार्बजनिक

काठमाडौँ, ४ बैशाख । चर्चित गायक तथा संगीतकार सीएल शर्माको नया गित चिसो लाग्यो सार्बजनिक भएको छ । सार्बजनिक यस गितमा गायक सीएल शर्माप्रतिमा केसीको स्वर सुन्न सकिन्छ । ईन्द्र बीपीको शब्द रहेको गितमा सीएल शर्माको संगीत त्यस्तै राजु कार्कीको संगीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन गरेका छन् ।

बुद्द थापाले छायांकन गरेको भिडियोमा केशब राज भट्टको कोरियोग्राफी त्यस्तै निर्देशन गरेका छन् । जसमा चिज गुरुङजुना कार्की लगायतले अभिनय गरेका छन् । यस गितको भिडियो मोक्तान डिजिटल नामको युटुब च्यानल वाट सार्बजनिक गरिएको छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस