२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

डिभाइन टेम्पल एकेडेमीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई बिदाई

            लोक गायक प्रकाश शर्मा र नृत्याङ्गना शर्मीला के.सी को प्रस्तूतीमा गुन्जायमान कार्यक्रम 

तुलसीपुर, २९ चैत्र । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन टेम्पल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत बर्ष २०८१ को ब्याचलाई आज बिदाई गरिएको छ । लोक गायक प्रकाश शर्मा र नृत्याङ्गना शर्मीला के.सीको प्रस्तुतीमा गुन्जायमान कार्यक्रमका बिच उनीहरुलाई बिदाई गरिएको हो । कक्षा १२ अध्ययन गर्दै आइरहेका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै, उज्ज्वल भविष्यको कामनाका साथ बिदाई गरिएको हो । बिदाई भनेको छुट्टिनु मात्र होईन, फेरि अर्को भेटको बाचा पनि हो ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस