२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

अमेरिकाका राष्ट्रपति ट्रम्पले ल्याएको नयाँ भन्सार दर चीनबाहेक अरु देशमा ९० दिनका लागि स्थगन

काठमान्डौं, २८ चैत ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याएको रेसि प्रोकल भन्सारदर चीन बाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको छ । ट्रम्पले अघिल्लो साता घोषणा गरेको ‘जस्तालाई तस्तै भन्सार दर’ रेसि प्रोकल ट्यारिफ ९० दिन तीन महिनाका लागि स्थगन गरेको बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिकाले चीनमाथि लगाएको भन्सार शुल्कलाई १२५% बढाएको छ । ट्रम्पकाअनुसार यो तुरुन्तै लागू हुनेछ ।ट्रम्पले नयाँ ट्यारिफका कारण चर्को आलोचना खेप्नुपरेको छ।  नयाँ ट्यारिफका कारण खासगरी शक्ति राष्ट्रलाई ठूलो असर परिरहेको थियो । जसबाट नेपाल पनि अछुतो रहेको थिएन ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस