२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

पुर्ब न्यायाधीश भिम कुमार ओझाको दुई दिने जिन्दगी सार्बजनिक

काठमान्डौं, २७ चैत । उच्च अदालतका पुर्ब न्यायाधीश एबम् गितकार भिम कुमार ओझाको रचना द्वारा रचित नया गित दुई दिने जिन्दगी बोलको गितको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक उक्त गितमा चर्चित गायक/ गायिका शारदा रसाईलीसन्तोष बिसीको स्वर सुन सकिन्छ। जसमा नारायण दंगालले संगीत संयोजन त्यस्तै गितमा कुमार शानु पुनले ध्वनि सम्पादनको काम गरेका छन् ।

दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा अमृत चापागाईको भिडियो सम्पादन र कलर त्यस्तै , यम गुरुङले कोरियोग्राफी / निर्देशन गरेका छन् । गितमा यम गुरुङरिना थापा मगर लगायतको अभिनय देख्न सकिन्छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस