२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

मिन गुरुङको मायाको डोरीले सार्बजनिक

काठमान्डौं, २५ चैत । मिन गुरुङको शब्द तथा संगीतमा मायाको डोरीले बोलको गित बजारमा सार्बजनिक भएको छ । जुन गितमा डोना थापा मगरमेलिना राईको स्वर सुन्न सकिन्छ । जसमा तेजेन्द्र गुरुङको संगीत संयोजन त्यस्तै किशोर थापाको ध्वनी सम्पादनको काम गरेका छन् । गितमा लक्ष्मी थापा , एरोन थापा , एलन , लगायतले अभिनय गरेका छन् ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस