सुरेन्द्र दियालीको मखै परे सार्बजनिक भिडियो शहित

काठमान्डौं, २२ चैत । गितकार तथा निर्देशक सुरेन्द्र दियालीको चलचित्र महाभोजको कौडा गित सार्बजनिक भएको छ । मखै परे बोलको गितमा प्रशान्त सिवाकोटी र सशिका राईले स्वर भरेका छन् । जसमा प्रशान्त सिवाकोटीको संगीत ,देबश राइको एरेन्ज र किशोर थापाले ध्वनि सम्पादन गरेका छन् ।
गितको म्युजिक भिडियोमा मौसम हिमालीले कोरियोग्राफी गरेका छन् । बर्ष २०८२ जेष्ठ १५ गते बिहिबारबाट प्रदर्शनमा आउने चलचित्रका निर्देशक दिनेश राउत हुन् । चलचित्रमा आर्यन सिग्देल , दयाङ् राई , खगेन्द्र लामिछाने , अञ्जना बराईली , मालिका महत , मोहन निरौला , बसुन्धरा भुसाल,बुद्दी तामंग , कमलमणि नेपाल , देशभक्त खनाल लगायतले अभिनय गरेका छन् ।
हेर्नुहोस भिडियो
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार