२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

आजको राशिफल हेर्नुहाेस

मेष -आज नयाँ अवसर प्राप्त हुनसक्छ। व्यापारमा राम्रो नाफा मिल्नेछ। पारिवारिक सुख प्राप्त हुनेछ।

वृष -धेरै सोच्ने बानीले अवसर गुम्न सक्छ। अरूको कुरा सुन्नेभन्दा आफ्नो विचारमा ध्यान दिनुएर कार्यको थालनि गर्न शुभ रहेको छ ।

मिथुन -आजको दिन शुभ रहनेछ। पारिवारिक वातावरण सकारात्मक रहनेछ। आर्थिक लाभको सम्भावना छ।व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट -स्वास्थ्यप्रति सचेत रहनुहोस्। धन खर्च बढ्न सक्छ, तर आत्मविश्वास उच्च रहनेछ ।

सिंह -पुरानो मित्र वा परिवारका सदस्यबाट सहयोग मिल्नेछ। व्यवसायमा सुधार आउनेछ।

कन्या -कुनै ठूलो निर्णय लिनुअघि राम्रोसँग सोच-विचार गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्।

तुला -शुभ समाचार प्राप्त हुनसक्छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। यात्राका सम्भावना छन्।

वृश्चिक -कार्यक्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ। घरायसी झमेलामा नफस्नुनै उचित् हुनेछ ।

धनु -आज आत्मबल उच्च रहनेछ। योजना सफल हुनेछन्। धार्मिक क्रियाकलापमा मन जानेछ।

मकर -पुरानो लगानीबाट लाभ मिल्नेछ। नयाँ कामको थालनी गर्न राम्रो दिन रहेको छ ।

कुम्भ -धेरै बोल्नुभन्दा काममा ध्यान दिनुहोस्। अध्ययन तथा अनुसन्धानका लागि राम्रो दिन हुनेछ।

मीन -नयाँ अवसरहरू मिल्ने सम्भावना छ। पारिवारिक समस्या समाधान हुनेछन्।दिन रमाईलो संग बित्नेछ ।

माधवा शर्मा ।
ज्योतिषाचार्य एवं वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
9848060799

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस