सुरज लामिछाने र मेलिना राईको एक दुई तिन चार पाँच सार्बजनिक (भिडियो शहित )

काठमाडौ, १८ चैत्र । गायक सुरज लामिछाने र गायिका मेलिना राईको एक दुई तिन चार पाँच बोलको गितको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । जसमा निश्चल दवाडीको शब्द तथा सुरज लामिछानेको संगीत रहेको छ । गितमा श्याम स्वीट रसाइलीले म्युजिक अरेन्ज त्यस्तै ध्वनि सम्पादनको काम गरेका छन् ।
बुद्द थापाले खिचेको भिडियोमा अमृत चापागाईले कलर तथा भिडियो सम्पादन गरेका हुन् । यस गितको म्युजिक भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।जसमा बाबु कृष्ण परियार र गीता ढुंगाना लगायतको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस :
प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार