आजको राशिफल हेर्नुहाेस

मेष -आजको दिन तपाईंको लागि उत्साहजनक रहनेछ। नयाँ कार्यको थालनी गर्न सक्नुहुन्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।
वृष -आर्थिक पक्ष सुदृढ हुनेछ। व्यापारमा लाभ हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। यात्रामा जानुपर्ने हुन सक्छ।
मिथुन-विद्यार्थीहरूका लागि समय अनुकूल छ। अध्ययनमा सफलता मिल्नेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। नयाँ मित्रता हुनेछ।
कर्कट -व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। परिवारमा सुख-शान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभको सम्भावना छ।
सिंह -नयाँ अवसरहरूको प्राप्ति हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। यात्रामा लाभ हुनेछ।
कन्या -आर्थिक पक्ष मजबुत हुनेछ। व्यापारमा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। परिवारसँग समय बित्नेछ।
तुला -सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू स्थापित हुनेछन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। आर्थिक लाभ हुनेछ।
वृश्चिक -कार्य क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्ति छाउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ।
धनु -नयाँ योजनाहरू कार्यान्वयन गर्न सक्नुहुन्छ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। यात्रामा लाभ हुनेछ।
मकर
आर्थिक पक्ष मजबुत हुनेछ। व्यापारमा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। परिवारसँग समय बित्नेछ।
कुम्भ -सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू स्थापित हुनेछन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। आर्थिक लाभ हुनेछ।
मीन -कार्य क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्ति छाउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ।
माधवा शर्मा ।
ज्योतिषाचार्य एवं वास्तुविद्
-मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
9848060799