२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

काठमान्डौंका विभिन्न स्थानमा राति १० बजेसम्म कफ्र्यू जारी 

काठमान्डौं, १५ चैत ।  काठमान्डौंका विभिन्न स्थानमा राति १० बजेसम्म कफ्र्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमान्डौंले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको हो । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । यसैबीच, ने.क.पा.समाजवादीको आलोकनगरमा रहेको पाटी कार्यालय, कोटेश्वरको भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा समेत आन्दोलनकारीले तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस