२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

पुरुषोत्तम गैरेको बैनीको घर का परोको भिडियो सार्बजनिक ( हेर्नुहोस भिडियो )

काठमाडौँ, १३ चैत्र । गायक तथा सर्जक पुरुषोत्तम गैरेको नया गित बैनीको घर का परोको म्युजिक भिडियो सार्बजनिक भएको छ । गितमा अहिलेको लोकप्रिय गायिकाहरु सिमरन परियार, रुपी सिंजाली मगरका साथै गैरे स्वयंकै स्वर रहेको छ, भने जसमा शब्द पनि पुरुशोत्तमकै रहेको छ । संगीत भने पुरुषोत्तम र आकाश नेपालिको रहेको छ । साथै गितको एरेन्ज त्यस्तै ध्वनि सम्पादन आकाश नेपालिले गरेका छन् ।

महेश महराले खिचेको भिडियोमा अमृत चापागाईले कलर तथा भिडियो सम्पादन गरेका छन् । स्मृति तिमिल्सिनिना गुरुमाको कोरियोग्रफी / निर्देशन गरेको म्युजिक भिडियोमा तेजस रेग्मी , सिमरन परियार ,आकाश नेपालि , रचना न्यौपाने , श्रेया गैरे लगायतले अभिनय गरेका छन् । उक्त गितको भिडियो पुरुषोत्तम गैरेको आफ्नै अफिसियल च्यानलमा सार्बजनिक गरिएको हो ।

हेर्नुस भिडियो :

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस