२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

आईपीएलमा  सोमबार दिल्ली र लखनउ भिड्दै 

काठमाण्डौँ, ११  चैत्र ।  इन्डियन प्रिमियर लिग (आईपीएल)  क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ । १८ औँ संस्करणको आईपीएल क्रिकेटमा आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको थियो । यस्तै दोश्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई चार विकेटले पराजित गरेको थियो । । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस