२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

ओली,देउवा र प्रचण्डबिच आज छलफल हुदै

काठमाडौँ, ११ चैत्र । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक आज बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए ।

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि आज काठमाडौँ आउदै हुनुहुन्छ ।

उहाँ आइतबार नै काठमाडौँ आउने भनिए पनि विशेष कारणवश आजका लागि सरेको र सोहीअनुसार बैठकको समय तय भएको ती नेताको भनाइ छ । बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस