२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दै

काठमाडौँ, ९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ। पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुँदै जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ। पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस