२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै

काठमाडौँ, ५ फागुन । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजे बस्नेछ । 

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस