२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

संचारकर्मी दिपक समिरकृत कथा सङ्ग्रह मुना मदनको डिभोर्स पार्टी विमोचन हुने 

काठमान्डौं, २५ माघ ।  संचारकर्मी दिपक समिरकृत कथा सङ्ग्रह मुना मदनको डिभोर्स पार्टी विमोचन हुने भएको छ । भोलि माघ २६ गते दिउँसो २ बजे हुने विमोचन समारोहमा तीन जना वक्ताहरु डा. गीता त्रिपाठी, डा. महेन्द्र बिष्ट र फूलमान वलले कथा सङ्ग्रहका बारेमा चर्चा गर्नुहुने भएको हो । यसैबिच, भोलि नेपाल प्रज्ञा प्रतिष्ठान, पारिजात कक्षमा दिउँसो २ बजे हुने कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा संचारकर्मीहरुको उपस्थिति रहने छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस