कृष्ण केसी र शान्ति श्री परियारको ‘काली तरेर’ गित बजारमा सार्बजनिक
![](https://lekaalionline.com/wp-content/uploads/2021/08/default-feature-image.png)
१२ पौष, काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र चर्चित गायक कृष्ण केसीको स्वरमा ‘काली तरेर’ बोलको गितको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । राम केसीको शब्द रचना रहेको गितमा कृष्ण कंडेलको संगीत रहेको छ । जसमा श्याम स्वीट रसाईलीलेले धोनी सम्पादन गरेका छन् ।
रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफी गरेको गितको भिडियो लाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । मनकृष्ण महर्जनले खिचेको भिडियोमा शिशिर पौडेल र जुना बिश्वकर्माको दमदार अभिनय गरेका छन् । गितको भिडियो एक्तारा मुजिक युतुब च्यानलमा सार्बजनिक गरिको छ ।
भिडियो हेर्नुहोस :-
प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार