२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

सडक भासिदा दाङ-सल्यान सडकखण्ड अवरुद्ध

 आश्विन १२, २०८१ शनिबार
  


 शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सडक भासिदा दाङ सल्यान खडक खण्ड अवरुद्ध भएको छ । शनिबार बिहान सवा ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा सडक भासिदा बाटो अवरुद्ध भएको हो ।

करिब १४ मिटर बाटो भासिएको छ । सडक भासिएर बाटो पूर्ण रुपमा अवरुद्धको र खुलाउने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयो

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस