यस्ताे छ सल्यान जिल्ला भित्र काम गर्ने श्रमिकहरुकाे ज्याला (दररेट)
सल्यान ।
सल्यान जिल्ला भित्र मजदुरहरूकाे नयाँ ज्याला निर्धारण गरिएकाे छ । नयाँ आर्थिक वर्ष सुरू भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको हाे ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला दररेट निर्धारण समितिले बढ्दाे महँगीलाइ ध्यान दिदै सबै क्षेत्रमा काम गर्ने दक्ष तथा अदक्ष मजदूरकाे पारिश्रमिक बढाएको हो । आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै दश प्रतिशले ज्याला बृद्धि भएको छ ।
हेर्नुहाेस् कामदारकाे ज्याला दररेट
प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार