२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

सिद्ध कुमाख गाउँपालिकामा सुत्केरी महिलालाई पाेषण पिठाे वितरण

असार २०, सल्यान ।

सल्यानकाे सिद्ध कुमाख गाउँपालिकामा हजार दिने सुत्केरी महिलाहरूलाइ पाेषण पिठाे वितरण गरिएकाे छ । अध्यक्ष पाेषण पिठाे कार्यक्रम अन्तर्गत बिहिवार वडा नम्बर ५ काे छापडाँडामा पाेषण पिठाे वितरण गरिएकाे हाे ।

विभन्न पाेषिलाे खाद्यन्नहरुकाे समिश्रण गरेर बनाइएकाे पाेषण पिठाेले सुत्केरी महिलाहरूलाइ धेरै राहत हुने गाउँपालिका अध्यक्ष भरत गिरीले बताए ।

बिहिबार छापडाँडामा वितरण गरिएकाे पाेषण पिठाे अन्य वडाका हजार दिने सुत्केरी महिलाहरूलाइ पनि वितरण गर्ने गाउँपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस